Shopping Cart 0 item(s) | $0.00

You have no items in your shopping cart.

Microsoft Dekhi Bahundada Samma (माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म )

Be the first to review this product

$9.99

Availability: In stock

Author: John Wood
Publisher: Fineprint Publication
Category: Biography, Non-Fiction
Language: Nepali
Pages: 316
माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म आफ्नो व्यवस्थापन निपुणता र उद्यमशील उत्साहको अर्थपूर्ण निकासको खोज गर्ने जोन उडको सङ्घर्षको वृत्तान्त हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीबाट सिकेको पाठलाई आधारभूत शिक्षाको समस्या हटाउन प्रयोग गर्न सकिन्छ भनेर उड सजीव, भावनात्मक र मग्न तुल्याउने कथा बुन्छन् यस पुस्तकमा । जीवनमा ठूलो सफलता प्राप्त गरेका मानिस, जो ‘आफूले पाएको केही चिज अरुलाई दिँदा जीवन कस्तो हुँदो हो’ भनी घोत्लिन्छन्, तिनका लागि यो कथा साँच्चिकै प्रेरणगाथा हुन सक्छ ।
  • Description
  • Tags
  • Reviews
  • Shipping Information
Author: John Wood Publisher: Fineprint Publication Category: Biography, Non-Fiction Language: Nepali Pages: 316 माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म आफ्नो व्यवस्थापन निपुणता र उद्यमशील उत्साहको अर्थपूर्ण निकासको खोज गर्ने जोन उडको सङ्घर्षको वृत्तान्त हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीबाट सिकेको पाठलाई आधारभूत शिक्षाको समस्या हटाउन प्रयोग गर्न सकिन्छ भनेर उड सजीव, भावनात्मक र मग्न तुल्याउने कथा बुन्छन् यस पुस्तकमा । जीवनमा ठूलो सफलता प्राप्त गरेका मानिस, जो ‘आफूले पाएको केही चिज अरुलाई दिँदा जीवन कस्तो हुँदो हो’ भनी घोत्लिन्छन्, तिनका लागि यो कथा साँच्चिकै प्रेरणगाथा हुन सक्छ ।

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

Write Your Own Review

  1 star 2 stars 3 stars 4 stars 5 stars
Price
Value
Quality

We ship all the order through Australia Post. We will provide tracking details to customer for order over $50.

Shipping Price: $5.00
Loading...
Please wait...