Shopping Cart 0 item(s) | $0.00

You have no items in your shopping cart.

ROOKMANGUD KATAWAL AATMAKATHA (रुकमाङ्गद कटवाल आत्मकथा)

Be the first to review this product

$14.99

Availability: In stock

Author: Rukmangad Katwal
Publisher: Nepalaya
Language: Nepali
रुक्माङ्गद कटवालको जीवनीमा आधारित यो पुस्तकले एक प्रतिवद्ध सैनिकको भोगाइमार्फत नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्डमा घटेका रोचक जानकारीहरु सार्वजनिक गरेको छ | यो पुस्तक पढी सकेपछि कटवालको जीवन झट्ट पत्याइहाल्न नसकिने कथाहरुले भरिएको रहेछ भनेर बुझ्न गाह्रो हुदैन । पुस्तकमा राजा महेन्द्रले पूर्वाञ्चल सवारीमा कटवाललाई फेला पारेदेखि प्रधानसेनापति हुँदासम्मको रोचक प्रसङ्ग छन् । एकजना सेनापतिको जीवनकथा भए पनि यो माओवादी द्वन्द्व बिर्सजन सम्मको नेपाली सेनाको उथलपुथलको वृत्तान्त हो । 'तपाई र मेरो कस्तो केमेस्ट्री मिल्छ है,’ प्रधानमन्त्री प्रचण्डले कुरा सुरू गर्नुभयो, 'जम्मा तीन महिना हो, दाइले आर्मीचाहिँ छाड्दिनुपर्यो । 'म त कर्मठ सिपाही हुँ । मोर्चा छाडेर भाग्दिनँ । ’ 'हत्तेरी ! ४०/४५ वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र !’ उहाँले फेरि भन्नुभयो, 'महिना दिनमा न्युयोर्कको राजदूत खाली हुँदैछ, आजैको क्याबिनेटबाट पास गराइदिन्छु । ’'राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन ।’

  • Description
  • Tags
  • Reviews
  • Shipping Information
Author: Rukmangad Katwal Publisher: Nepalaya Language: Nepali रुक्माङ्गद कटवालको जीवनीमा आधारित यो पुस्तकले एक प्रतिवद्ध सैनिकको भोगाइमार्फत नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्डमा घटेका रोचक जानकारीहरु सार्वजनिक गरेको छ | यो पुस्तक पढी सकेपछि कटवालको जीवन झट्ट पत्याइहाल्न नसकिने कथाहरुले भरिएको रहेछ भनेर बुझ्न गाह्रो हुदैन । पुस्तकमा राजा महेन्द्रले पूर्वाञ्चल सवारीमा कटवाललाई फेला पारेदेखि प्रधानसेनापति हुँदासम्मको रोचक प्रसङ्ग छन् । एकजना सेनापतिको जीवनकथा भए पनि यो माओवादी द्वन्द्व बिर्सजन सम्मको नेपाली सेनाको उथलपुथलको वृत्तान्त हो । 'तपाई र मेरो कस्तो केमेस्ट्री मिल्छ है,’ प्रधानमन्त्री प्रचण्डले कुरा सुरू गर्नुभयो, 'जम्मा तीन महिना हो, दाइले आर्मीचाहिँ छाड्दिनुपर्यो । 'म त कर्मठ सिपाही हुँ । मोर्चा छाडेर भाग्दिनँ । ’ 'हत्तेरी ! ४०/४५ वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र !’ उहाँले फेरि भन्नुभयो, 'महिना दिनमा न्युयोर्कको राजदूत खाली हुँदैछ, आजैको क्याबिनेटबाट पास गराइदिन्छु । ’'राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन ।’  

Product Tags

Use spaces to separate tags. Use single quotes (') for phrases.

Write Your Own Review

  1 star 2 stars 3 stars 4 stars 5 stars
Quality
Price
Value

We ship all the order through Australia Post. We will provide tracking details to customer for order over $50.

Shipping Price: $5.00
Loading...
Please wait...